मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीमा दलित समुदायको लागि प्रशस्त बजेट, कार्यान्वयन न्यून

ratopati.com · Fri Jan 20 06:41:00 GMT 2023

कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने अवस्था देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट विनियोजन गरे पनि कार्यान्वयन भने निकै न्यून रहेको पाइएको हो ।

गत आर्थिक वर्ष २०७८-७९ मा रु २४ करोडभन्दा बढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश सरकारले छुट्याएको थियो । तर कार्यान्वयन भने करिब रु चार करोडमात्र भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)