पाँच लाखभन्दा बढी सिरियाली शरणार्थी टर्कीबाट स्वदेश फर्किए
barnanmedia.com · Sat Nov 01 18:15:00 GMT 2025

गत डिसेम्बरमा बशर अल–असदको पतनपछि टर्कीमा रहेका करिब पाँच लाख ५० हजार सिरियाली शरणार्थी स्वदेश फर्किएका छन् ।
करिब पाँच लाख ५० हजार सिरियाली शरणार्थी स्वदेश फर्किएका तर अझै लगभग २४ लाख सिरियाली शरणार्थीहरू टर्कीमा रहेको टर्कीका आन्तरिक मन्त्री अली येरलिकायाले शनिबार बताउनु्भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)