मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल शीर्षमा, बार्सिलोना बराबरीमा रोकियो

ekantipur.com · Sun Nov 07 01:59:06 GMT 2021

म्याड्रिड — रियल म्याड्रिड शनिबार राति स्पेनी ला लिगा जितेसँगै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । रियलले रायो भाल्कानोमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

रियलका लागि टोनी क्रुस र करिम बेन्जेमाले गोल गरे । राडेमल फाल्काओले रायोका लागि एक गोल फर्काए पनि त्यो सान्त्वना मात्र सावित भयो । यो जितपछि रियलको २७ अंक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)