मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज ४१औं बीपी स्मृति दिवस मनाइँदै

lokaantar.com · Sat Jul 22 00:11:46 GMT 2023

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गरी ४१औं स्मृति दिवस आज शनिवार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)