मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि
ratopati.com
हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमामार्फत भनेका छन्–
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)