समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक
kharibot.com · Thu Jun 11 12:40:00 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
काठमाडौँ