अमेरिकी संसद भवनमा बाइडेनलाई भव्य स्वागत [ फोटो फिचर ]
nepalbahas.com · Wed Jan 20 17:49:49 UTC 2021
७ माघ, एजेन्सी । जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको शपथग्रहण गरेका छन्। नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो बाइडेनले सपथ लिनेका हुन् । उनको सपथ ग्रहण समारोहमा क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ ।
विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)