महिला उद्यमीको सशक्तीकरणका लागि प्रविधिको प्रयोगबारे छलफल
deshsanchar.com · Tue Aug 22 10:16:55 GMT 2023
काठमाडौँ – महिला लघु उद्यमीलाई सशक्तीकरण गर्ने रणनीतिको रूपमा डिजिटल प्रविधिको प्रयोगबारे अनुसन्धान गरिएका विभिन्न कार्यपत्रहरु माथि छलफल गरिएको छ।
अनुसन्धानको नतिजा प्रस्तुतीकरण गर्ने लक्ष्यले लिट्टिल एन्जल्स कलेज अफ मेनेजमेन्ट, हेफर इन्टरनेशनल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेनेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको एक दिने राष्ट्रिय कार्यशालामा प्रस्तुत गरिएका अर्य अनुसन्धानात्मक कार्यपत्रमाथि विज्ञहरुले आफ्नो धारणा व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)