पाँचौँ झापा गोल्डकप सुरु, उद्घाटन खेलमा सातदोबाटो विजयी
nepalghatana.com · Sat Mar 05 17:37:03 GMT 2022
बहु प्रतीक्षित पाँचौँ झापा गोल्डकप आजदेखि सुरु भएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सुरु भएको गोल्डकपको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)