माघ ७ मा सभामुख निर्वाचन
gorkhapatraonline.com · Sat Jan 07 01:38:06 GMT 2023
काठमाडौँ, पुस २३ गते ।
प्रतिनिधि सभाको बैठक सञ्चालन हालकै मौजुदा नियमावलीका आधारमा हुने भएको छ। नयाँ नियमावली तर्जुमा वा संशोधन प्रक्रिया पूरा नभएसम्म प्रतिनिधि सभा नियमावली २०७५ अनुसार नै बैठक सञ्चालन हुने सर्वदलीय सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)