डोटी कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप, चारजनाले लगाउन मानेनन्
baahrakhari.com · Thu Feb 04 17:12:00 UTC 2021
डोटी । जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामाकर्मीलाई उक्त खोप लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)