मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुर रेल्वे स्टेशन क्षेत्रबाट पेस्तोल सहित युवती पक्राउ

himalkhabar.com · Wed Oct 25 02:08:38 GMT 2023

जनकपुरस्थित रेल्वे स्टेशन आसपासबाट पेस्तोल सहित एक जना भारतीय युवती पक्राउ परेकी छन्।

रेल्वे स्टेशनको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले भारतको बिहारस्थित लकीसराई ग्रामपञ्चायतकी पूजाकुमारी सहनीलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)