जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशु ३८ प्रतिशत
nagariknews.nagariknetwork.com · Thu Jun 11 12:39:24 GMT 2026

नेपालमा घण्टाभित्र जन्मेका १०० जना शिशु मध्ये स्तनापान गर्ने अवसर पाउने शिशु ३८ जना मात्र छन। युनिसेफ तथा राष्ट्रिय तथ्यांक कार्यालयले सन २०२५ मा गरेको बहुसूचक सर्वेक्षण सर्वेक्षण २०२५ अनुसार नेपालमा सय जना नवजात शिशु मध्येमा ३८ जनाले मात्र एक घण्टाभित्र स्तनपान गर्ने गरेको पाइएको हो। प्रति सय जनालाई आधार बनाएर तथ्यांक बिश्लेषण सर्वेक्षणले गरेको हो।
यो संख्या अहिले पनि नवजात शिशुमा स्तनपान हुन नसकेको देखिएको सम्वन्धित पोषणविद्हरु बताउँछन। युनिसेफले नेपालमा बालबालिकामा हुने पोषणको स्थिति बारे पछिल्लो सर्वेक्षण प्रस्तुति गर्दै नवजात शिशु र अन्य बालबालिकाको पोषण स्थितिको बिषयमा छलफल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)