लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा दिन सहकार्य
onlinekhabar.com · Thu Jun 11 12:41:13 GMT 2026

२८ जेठ, काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक– टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउनेगरी सहकार्य भएको छ ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन अनुसार लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ