लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा उपलब्ध गराउन सहकार्य
nepalviews.com · Thu Jun 11 12:45:00 GMT 2026

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक - TSP) बीच नेपालका साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (Digital Lending Guideline) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ