कास्कीको क्युरो खोलामा इन्जिनियर अमित पन्त मृत फेला
hamrakura.com · Fri Aug 14 17:56:00 UTC 2020
पोखरा। मादी गाउँपालिका २ दुमा रहेको नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त शुक्रबार मादी २ क्युरो खोलाको ढुङ्गमा अड्केको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता शुभाष हमालले जानकारी दिए ।
हमालका अनुसार उनी हिजो हाइड्राको अफिसबाट खाजा खान भनि निस्किएका थिए । गोरखाको पालुङटार नगरपालिका घर भएका पन्तले केहि समय देखि उक्त हाइड्रोमा काम गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)