मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि सहकारीलाई पूर्वमन्त्री श्रेष्ठको सुझाव : विपन्न महिलालाई आय आर्जनसँग जोडौं

ratopati.com · Wed Oct 18 22:58:00 GMT 2023

बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले साना किसान कृषि सहकारीहरुले ग्रामीण भेगका गरिब, विपन्न र दलित महिलाहरुलाई आयआर्जनसँग जोड्ने गरी काम गर्न सुझाव दिएका छन् ।

हिन्दुहरुको महान् पर्व बिजया दशमीको उपलक्ष्यमा साना किसान कृषि सहकारी संस्था लि.सिमराले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले कृषि सहकारीहरुले गाउँ गाउँमा पुगेर गरिब, विपन्न, दलित समुदायका महिलाहरुलाई समूह बनाएर आयमुलक कार्यमा जोडन सञ्चालक समितिलाई सुझाव दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)