महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतह बढ्यो : दिउँसोसम्म सतर्कता अपनाउन आग्रह
Ujyaaloonline.com · Sun Jun 20 00:36:49 GMT 2021
काठमाण्डाै - महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ ।
नदीमा पानीको बहाव बढ्दै गएको र थप पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)