टुकुचा मिचेर बनाइएको संचरना नभत्काउन उच्च अदालतको अन्तरकालीन आदेश
kathmandupress.com · Sun Sep 18 11:26:00 GMT 2022
काठमाडौं, असोज २ : उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)