मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कतार विश्वकपको १२ लाख टिकट बिक्री 

khabarhub.com · Fri Jun 24 00:56:26 GMT 2022

दोहा – कतारमा आयोजना हुने फिफा विश्वकपको १२ लाख टिकट बिक्री भएको छ । फिफा विश्वकप कतार २०२२ का लागि करिब १२ लाख टिकट हालसम्म बिक्री भैसकेको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) का महासचिव हसन अल थावादीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)