प्रधानमन्त्री ओलीद्वारा १६ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन’ जारी
lokpath.com · Sun Jan 10 17:15:36 UTC 2021
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफू निकट समूहलाई १६ पृष्ठ निर्देशन जारी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पुस ११ गते ‘अन्तरपार्टी निर्देशन’ जारी गरेका हुन् ।
केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्नुपर्नेमा जोड दिंदै ओलीले अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ। ओलीले सर्कुलरमा प्रतिनिधिसभा विघटनलाई चुनौतीपूर्ण निर्णयसमेत भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)