पाँच अभाैतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा सूचीकृत
nepalpress.com · Thu Jun 11 12:52:16 GMT 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचवटा अभाैतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीमा सूचीकृत गरेको छ ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समुदायको पहिचान, अभिलेखीकरण तथा संरक्षणको उद्देश्यले ती सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)