म विरुद्ध सञ्चारमाध्यम प्रयोग गरियो : मन्त्री यादव
ratopati.com · Mon Aug 14 23:00:00 GMT 2023
जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पत्रकारहरुलाई सत्यतथ्य अनुसन्धान नगरि समाचार नलेख्न आग्रह गरेकी छिन् । केही सञ्चारमाध्यमहरुमा मन्त्री यादवविरुद्ध समाचार प्रकाशित भएपछि उनी मिडियाप्रति आक्रोशित बनेकी हुन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री यादवले आफूविरुद्ध अख्तियारमा उजुरी परेको र सो उजुरी छानबिनकै क्रममा रहेकोले उजुरी पर्ने वित्तिकै आफू दोषी नभएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)