रामायणका लागि केजिएफ स्टार यशले १५० करोड भारु लिने
ratopati.com · Mon Oct 23 06:25:00 GMT 2023
मुम्बई । कन्नड सुपरस्टार यश बलिउडमा इन्ट्री गर्ने तयारीमा छन् । केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका यशले निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका छन् ।
भारतीय सञ्चार माध्यम का अनुसार यो फिल्मका लागि यशले १ अर्ब ५० करोड भारु पारिश्रमिक लिँदैछन् । यो फिल्ममा रणवीर कपुर राम, साइ पल्लवी सिता र यश रावणको भूमिकामा हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)