मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक विकासतर्फ बुटवल सर्वोत्कृष्ट नगर

gorkhapatraonline.com · Thu Mar 14 00:38:46 GMT 2024

बुटवल समाचारदाता

बुटवल, चैत १ गते । बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)