मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप : अग्रता जोगाउन नसक्दा डेनमार्क स्तब्ध, बेल्जियम अन्तिम १६ मा

farakdhar.com · Fri Jun 18 00:03:52 GMT 2021

युरो कप अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले जित हात पारेको छ । डेनमार्कमाथि २–१ को जित निकाल्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ ।

डेनमार्कको पार्किन रंगशालामा भएको खेलमा डेनमार्कले खेलको सुरुमै अग्रता बनाएको थियो । फरवार्ड युसुफ पाउलसेनले दोस्रो मिनेटमै गोल गरेर बेल्जियमलाई पछि पारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)