मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसभीमाथि बायर्न म्युनिखको १२ गोल

news24nepal.tv · Thu Aug 26 00:32:48 GMT 2021

एजेन्सी । बायर्न म्युनिखले तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्युनिखले एसभीमाथि १२-० गोल अन्तरले पराजित गरेको हो ।

म्युनिखलाई सानदार जित दिलाउनको लागि इरिक म्याक्सिम चुपो मोटिङले चार गोल गरे । उनले खेलको आठौं, २८ औं, ३५ औं र ८२ औं मिनेटमा गोलगरे ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)