मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्जा दुरुपयोगमा दीपक भट्ट र अग्रवाल दाजुभाइबाट ४२ करोड अशुलसहित ८ वर्ष जेल सजायको माग

clickmandu.com · Thu Jun 11 12:58:24 GMT 2026

काठमाडौं । बैंकबाट उद्योगका लागि लिएको करोडौं कर्जा व्यक्तिगत स्वार्थ र सेयर लगानीमा दुरुपयोग गरेको अभियोगमा उच्च अदालत पाटनमा जग्दम्बा स्टील्सका सञ्चालकहरू र बिचौलिया दीपक भट्टविरुद्ध मुद्दा दायर भइएको छ ।

सरकारी वकील कार्यालयले दर्ता गरेको अभियोग पत्रमा जग्दम्बा स्टील्सका अध्यक्ष शाहिल अग्रवाल, खाता सञ्चालक शुलभ अग्रवाल र बिचौलियाको भूमिका खेलेका दीपक भट्टलाई मुख्य अभियुक्त ठहर गर्दै ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुबाट सोही बिगो अनुसारको जरिवाना असुल गर्ने र ८ वर्षसम्म कैद सजाय गर्न पनि सरकारी वकिलको कार्यालयले दर्ता गरेको मुद्दामा माग गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय