विश्वकपमा आफ्नो टिमविरुद्ध नाराबाजी भएमा खेल छोड्ने इरानको चेतावनी
kharibot.com · Thu Jun 11 13:00:00 GMT 2026

काठमाडौं । इरानले फिफा विश्वकपका खेलका क्रममा आधिकारिक रूपमा स्वीकृत नभएका झण्डा प्रदर्शन भए वा राष्ट्रिय टिमविरुद्ध नारा लगाइए इरानी टिमले खेल नै रोक्न सक्ने चेतावनी दिएको छ । इरानका खेलकुदमन्त्री अहमद दुन्यामालीले यस्तो चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
फिफा
काठमाडौँ