‘हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’
ratopati.com · Tue Jun 27 22:24:00 GMT 2023
मक्का । यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयले मङ्गलबार जनाएको छ ।
विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)