बर्नलीसँग बराबरीमा रोकियो चेल्सी
nepallive.com · Sun Nov 07 00:39:00 GMT 2021
काठमाडौं– इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको क्लब चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ।
शनिबारराति सम्पन्न खेलमा चेल्सीले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो। चेल्सीका काइ हभार्ट्जले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए। रिस जेम्सको क्रसलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)