हरेक दिन ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती !
lokpath.com · Fri Nov 20 17:30:03 UTC 2020
काठमाडौं । एशियाकै सबैभन्दा धनी व्यक्ति उद्योगपति मुकेश अम्बानीकी श्रीमती निता अम्बानीको दैनिक खर्च सुन्दा जो कोहि पनि अचम्ममा पर्छन् ।
उनीहरुको दैनिक खर्चको बारेमा हामीले सायदै कल्पना गरेका छैनौँ होला । भारतीय सञ्चारामाध्यामहरुका अनुसार उनीहरुको पारिवारिक रहनसहनमै लगभग ७ करोड रुपैयाँ खर्च हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)