सातदोबाटोसँग जावलाखेलको हार
hamrokhelkud.com · Tue Jun 06 17:04:35 GMT 2023
मंगलबार, जेठ २३, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार सातदोबाटो युथ क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले जवलाखेल युथ क्लबलाई १–० ले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)