मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

barnanmedia.com · Sat Nov 01 22:09:39 GMT 2025

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क विच्छेद भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)