बुटवल–नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेनमा धमाधम कालोपत्रे
barnanmedia.com · Thu Jul 02 22:44:40 GMT 2026

बुटवल–नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर जारी छ ।
राति साढे ८ बजेसम्म पनि निर्माण टोली सडकमै व्यस्त देखिन्छ । बिहान ७ बजेदेखि राति साढे ११ बजेसम्म करिब ४० जना कर्मचारी एउटै टोलीमा खटिएर सर्भिस लेन कालोपत्रे गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)