प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी
nepalnews.com · Mon May 18 17:33:08 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ वटा उजुरी परेको छ।
संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको समितिकी उपसचिव साबित्रा शर्माले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)