क्यानडाका प्रधानमन्त्रीले भने, 'कर विरोधी विज्ञापनको लागि हामीले ट्रम्पसँग माफी मागेका छौं'
barnanmedia.com · Sat Nov 01 22:36:20 GMT 2025

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भन्सार विरोधी विज्ञापनको लागि माफी मागेको बताएका छन्।
क्यानडाको यो भन्सार विरोधी विज्ञापनमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको उद्धरण प्रयोग गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)