एकै दिन भएका दुई फरक सवारी दुर्घटनामा परी कूल ३६ जना घाइते
barnanmedia.com · Sat Nov 01 22:52:07 GMT 2025

बाजुरामा आज एकै दिन भएका दुई फरक सवारी दुर्घटनामा परी कूल ३६ जना घाइते भएका छन्।
मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका-७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)