अस्ट्रेलियाविरुद्ध टी२० श्रृंखलाका लागि भारतीय टीमको घोषणा, सूर्यकुमारलाई कप्तानी
kalakarmi.com · Tue Nov 21 01:11:25 GMT 2023
नयाँ दिल्ली– अस्ट्रेलियाविरुद्ध खेलिने टी२० श्रृंखलाका लागि भारतीय टीमको घोषणा गरिएको छ । विष्फोटक ब्याट्सम्यान सूर्यकुमार यादवलाई टीमको नेतृत्व सुम्पिएको छ ।
पाँच खेलको श्रृंखलामा श्रेयय अय्यर अन्तिम दुई खेलमा जोडिने छन् र उपकप्तानको भूमिकासमेत निर्वाह गर्नेछन् । यो श्रृंखलामा भारत र अस्ट्रेलियाले पाँच वटा टी२० खेल्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)