मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा ६ सैनिक र १७ सर्वसाधारणको हत्या गर्ने समूहको व्यापक खोजी

baahrakhari.com · Mon Dec 26 17:47:00 GMT 2022

क्वेटा । पाकिस्तानी फौज दक्षिणपश्चिम प्रान्तका विभिन्न स्थानमा आक्रमण गरी ६ जना सैनिक र १७ जना सर्वसाधारणको हत्या गर्ने समूहको खोजी कार्यमा जुटेको छ ।

दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी अब्दुल अजिज युकाइलीले आइतबार सो प्रान्तका कुल ९ स्थानमा हिंसात्मक आक्रमण भएको जनाएका छन् । उनले आक्रमणमा कोही पनि सर्वसाधारण नमारिएको भन्दै ट्विट गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)