मिस्टर बिस्टको रियालिटी गेम कम्पिटिशनमा सहभागीमाथि दुर्व्यवहार
barnanmedia.com · Wed Aug 07 21:32:19 UTC 2024

अघिल्लो महिना विश्वभरका ८५ लाख विण्डोज डिभाइसमा समस्या आउनेगरी भएको क्राउडस्ट्राइक आउटेजले चर्चित युट्युबर मिस्टर बिस्टले चलाएको रियालिटी गेम शोको प्रतिस्पर्धामा पनि नराम्ररी प्रभाव परेको बुझिएको छ।
मिस्टर बिस्टका नामले चिनिने जिम्मी डोनाल्डसन एक चर्चित युट्युबर हुन् भने उनले केही समययता रियालिटी गेम सम्बन्धित प्रतिस्पर्धा सञ्चालन गर्दै आएका यिए।द न्यूयोर्क टाइम्समा उल्लेख भए अनुसार यो जुलाई महिनामा उक्त गेम कम्पिटिशनका लागि एलेजियन्ट स्टेडियममा २ हजार प्रतिस्पर्धी उपस्थित भएकोमा उनीहरुमध्ये धेरैले भोकै बस्नु परेको थियो भने अन्यले आफैंले आयोजकलाई उपलब्ध गराएका सफा भित्री वस्त्र र छुटाउन नहुने औषधी समयमा पाउन सकेका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)