काभा नेसन्स लिगकी बेस्ट लिबेरो सलिनालाई
barnanmedia.com · Wed Aug 07 21:36:03 UTC 2024
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सलिनालाई बेस्ट लिबेरो घोषित गरिएको थियो।टोलीकी अर्की सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)