मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखका लागि आज उम्मेदवारी दर्ता : सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने तयारी

Ujyaaloonline.com · Wed Jan 18 01:16:10 GMT 2023

काठमाण्डाै – प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ ।

महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रकृया सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)