कांग्रेसका बृजहाङले जिते पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष
setopati.com · Mon May 16 18:35:00 GMT 2022
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन्।
उनले ५७३९ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)