महाविधेशनको घेराबन्दीमा कांग्रेसका कार्यवाहक
rajdhanidaily.com · Sat Nov 01 23:16:39 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर निर्णायक सकस चलिरहेको छ । आसन्न महाधिवेशनको कार्यतालिका’bout सहमति जुटाउन पटकपटक बसेको पार्टी पदाधिकारी बैठक निष्कर्षविहीन भएर स्थगित भइरहेको छ ।
शनिबार पनि पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा पार्टी महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा साझा धारणा निर्माण हुन नसकेपछि बिनानिष्कर्ष बैठक स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)