मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हवाई सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरमा कडाइ गर्दै प्राधिकरण

barnanmedia.com · Wed Aug 07 21:39:12 UTC 2024

हवाई सुरक्षाको विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले कठोर निर्णय गरेको छ।

प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर कार्यान्वयनकाे अवस्थाकाे विषयमा सबै वायुसेवा कम्पनीकाे अडिट गरिरहेकाे र निश्चितभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय सर्कुलर गरेकाे छ।प्राधिकरणले मंगलबार नै सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारीसमेत गराइसकेकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)