मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा आन्दोलनकारीले रोजेकै मोहम्मद युनुसकाे सरकार

barnanmedia.com · Wed Aug 07 21:55:34 UTC 2024

प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनेको छ ।

हसिनाका कट्टर आलोचक नोबेल पुरस्कार विजेता डाक्टर मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका हुन् । अर्थशास्त्री समेत रहेका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले समर्थन गरेका छन् । उनले बंगलादेशमा प्रजातन्त्र पुनर्स्थापना र सन्तुलनमा ल्याउन सक्ने विद्यार्थीहरूको विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)