दिपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत विरूद्धको मुद्दा अदालतमा दायर
setopati.com · Thu Jun 11 13:08:40 GMT 2026

सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानको घेरामा रहेका दिपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।
भट्ट मुछिएको प्रकरणमा जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ
इच्छाराज तामाङ