युरोकपमा समुहमा तेस्रो हुने टिमको नकआउट चरणको सम्भावना कस्तो छ ?
kharibot.com · Wed Jun 23 00:15:00 GMT 2021
काठमाडौँ । युरोकप अन्तर्गत अहिले समुह चरणका अन्तिम खेलहरु हुदै छन् । अहिलेसम्म चार समुहका खेल सकिएका छन् । जसबाट समुहमा पहिलो र दोस्रो हुने ८ टिम नकआउट चरणमा पुगिसकेका छन् ।
नकआउट चरणमा ६ समुहबाट पहिलो र दोस्रो हुने १२ टिम तथा हरेक समुहमा तेस्रो हुने टिम मध्ये उत्कृष्ट चार टिम गरी कुल १६ टिम पुग्ने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)