दिपक भट्टसहित चार व्यवसायीविरुद्ध ४२ करोड बैंकिङ कसुर मुद्दा
barnanmedia.com · Thu Jun 11 13:02:53 GMT 2026

व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ ।
उनीहरूविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको छ । अदालतमा दायर भएको अभियोगपत्रअनुसार उनीहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
इच्छाराज तामाङ